Like us!
Follow us!

शाइन रेसुङ्गाको संस्थापक शेयर सर्वसाधारणमा परिणत

शाइन रेसुङ्गाको संस्थापक शेयर सर्वसाधारणमा परिणत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको छ ।

स्टकका अनुसार बैंककाे ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो । याे सँगै बैंककाे शेयर संरचना संस्थापक समुहतर्फ ५४.८५ प्रतिशत र सर्वसाधारण समुहतर्फ ४५ .१५ प्रतिशत (५४.८५ : ४५.१५) भएको कायम भएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5fb77c7ab31f4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।