लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) ५० अर्ब रूपैयाँकाे ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे २०८६ 'घ' काे २० अर्ब रूपैयाँ, २०८४ 'घ' काे १० अर्ब रूपैयाँ र २०८७ 'घ' काे २० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सुचिकृत भएको हो ।
हेर्नुस् सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।