लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ । बैंकले २८ दिनकाे अवधिकाे लागि निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेकाे एक सूचना मार्फत् जानकारी दिएकाे छ ।
निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
त्यसैगरी, यसकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरण काे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।