Like us!
Follow us!

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुन बीमालेखमा कति बोनस ?

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुन बीमालेखमा कति बोनस ?

लगानी खबर, काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर सार्वजनिक गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट कार्तिक २५ गते, मंगलबार स्वीकृत भए अनुसार ५ प्रकारका बीमा योजनाहरूमा लागू हुने गरी नयाँ बाेनस दर सार्वजनिक गरेकाे हाे । कम्पनीले प्रति हजार २५ रुपैयाँदेखि ७३ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले सार्वजनिक गरेकाे बाेनस दर यस प्रकारकाे छ :

5fb605bed9b38.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।