लगानी खबर, काठमाडौं – महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमालेखहरुको बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले ३ प्रकारका बीमा योजनाहरू महालक्ष्मी सावधिक जीवन बिमा योजना, महालक्ष्मी सरल जीवन बिमा योजना र महालक्ष्मी जीवन हेरचाह बिमा योजनाका लागि प्रति हजार ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्मको बोनस  दर निर्धारण गरेको हो । 
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
                         
                                                    
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।