Like us!
Follow us!

माछापुच्छ्रे बैंककाे नयाँ व्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति छ व्याज ?

माछापुच्छ्रे बैंककाे नयाँ व्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति छ व्याज ?

लगानी खबर, काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा मंसिर १ गते, साेमबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ : 

5fab717b95dd2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।