Like us!
Follow us!

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।  

कम्पनीकाे हिजाे (कार्तिक २५ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि समेत) गरी कुल १०.५२६ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fab6be95d514.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।