Like us!
Follow us!

काठमाडौँमा भूकम्पकाे धक्का !

काठमाडौँमा भूकम्पकाे धक्का !

लगानी खबर, काठमाडौँ - आज (कार्तिक २४ गते, मंगलबार) काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । 

मंगलबार अपरान्ह ४ बजे २९ मिनेट जाँदा धादिङको छत्रे देउरालीलाई केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।