लगानी खबर, काठमाडौं – संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जो बाइडेन विजयी भएका छन् ।
बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा २८४ भोट ल्याएर विजयी भएका हुन् । यता प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याएका छन् । नोभेम्बर ३ बाट सुरु भएकाे निर्वाचनको मतगणना नोभेम्बर ७ मा सम्पन्न भएको हाे ।
यसका साथै, उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएकी छिन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।