Like us!
Follow us!

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

लगानी खबर, काठमाडौं – संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जो बाइडेन विजयी भएका छन् ।

बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा २८४ भोट ल्याएर विजयी भएका हुन् । यता प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याएका छन् । नोभेम्बर ३ बाट सुरु भएकाे निर्वाचनको मतगणना नोभेम्बर ७ मा सम्पन्न भएको हाे ।

यसका साथै, उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएकी छिन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।