लगानी खबर, काठमाडौँ - विभिन्न चार वटा लघुवित्तहरूले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती प्राप्त गरेका छन् ।
महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड तथा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृती प्रदान गरेकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।