लगानी खबर, काठमाडौँ - गोर्खाज फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेकाे छ । ब्रान्च म्यानेजर, डिजिटल बैंकिङ्ग अफिसर, रिकभरी डिपार्टमेन्ट अफिसर, रिलेसनसिप म्यानेजर, जुनियर असिस्टेन्ट लगायतका पदमा कर्मचारी आह्वान गरेकाे हाे ।
तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
फाइनान्सले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।