Like us!
Follow us!

प्राइम बैंककाे मुद्दती खातामा व्याज कति ?

प्राइम बैंककाे मुद्दती खातामा व्याज कति ?

लगानी खबर, काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेकाे छ । बैंकले बैंककाे LYC मुद्दती खातामा आज (कार्तिक १८ गते, मंगलबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे व्याजदर अनुसार LYC मुद्दती खातामा ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म व्याजदर प्रदान गरिनेछ ।

बैंकले​ प्रकाशन​ गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

 

 

5fa11bb829749.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।