Like us!
Follow us!

नेप्सेमा सानिमा जनरल इन्स्योरेन्सको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

नेप्सेमा सानिमा जनरल इन्स्योरेन्सको आइपिओ सूचिकृत, कतिमा खुल्छ कारोबार ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे १ करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका एसजिआइ (SGI) संकेत प्रदान गरिएको छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa1136413ae4.jpg 5fa1136c88e2f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।