Like us!
Follow us!

बेष्ट फाइनान्सको कामु सिइओमा श्रेष्ठ नियुक्त

बेष्ट फाइनान्सको कामु सिइओमा श्रेष्ठ नियुक्त

लगानी खबर, काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।

फाइनान्सकाे हिजाे (कार्तिक १७ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठलाई नियुक्त गरेको हाे ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fa10be4e8e3a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।