लगानी खबर, काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत( सिइओ) गोविन्द चापागाईँले आफ्नाे पदबाट राजिनामा दिएका छन् ।
संस्थाकाे हिजाे (कार्तिक १७ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले उनले दिएका राजिनामा मंसिर १ गते, साेमबारबाट लागू हुने गरी स्वीकृत गरेको छ । यसका साथै, संस्थाले संस्थाको कामु नायव प्रबन्धक राजन मगरलाई मंसिर १ गते, साेमबारबाट लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत( सिइओ) मा नियुक्त गरेको छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।