Like us!
Follow us!

सनराइज बैंकले थप्याे ३ वटा नयाँ शाखा

सनराइज बैंकले थप्याे ३ वटा नयाँ शाखा

लगानी खबर, काठमाडौँ - सनराइज बैंक लिमिटेडले एकैचाेटी ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । बैंकले भक्तपुरको सूर्यविनायक, पोखराको अमरसिंह चोक र बुटवलको योगीकुटीमा एक एक वटा शाखा सञ्चालनमा ल्याएकाे हाे ।

याे सँगै बैंकको कुल शाखा संख्या १३९ वटा पुगेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।