Like us!
Follow us!

नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा कान्त नियुक्त

नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा कान्त नियुक्त

लगानी खबर, काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडमा प्रमुख सञ्चालन अधिकृत परिवर्तन भएका छन् ।

बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै भारतीय स्टेट बैंकको तर्फबाट कात्तिक १५ गतेदेखि प्रमुख सञ्चालन अधिकृतकाे जिम्वेवारी यादभेन्द्र कान्तलाई दिइएकाे जानकारी दिएकाे छ । यसका साथै, नायव कार्यकारी अधिकृत पदमा कम्पनीका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई नियुक्त गरिएको पनि सूचनामा उल्लेख छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9fcc7c33fc0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।