Like us!
Follow us!

सानिमा बैंककाे विशेष मुद्दती खातामा कति छ व्याज ?

सानिमा बैंककाे विशेष मुद्दती खातामा कति छ व्याज ?

लगानी खबर, काठमाडौं – सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेकाे छ । बैंकले बैंककाे सानिमा विशेष मुद्दती खातामा आज (कार्तिक १७ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे व्याजदर अनुसार सानिमा विशेष मुद्दती खातामा ८.५० प्रतिशतदेखि १० प्रतिशतसम्म व्याजदर प्रदान गरिनेछ ।

बैंकले​ प्रकाशन​ गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

 

5f9fab9c958d5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।