लगानी खबर, काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश नेपाल नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेकाे छ । बैंककाे कार्तिक १३ गते बिहीबारकाे पत्रले स्वीकृति प्रदान गरेकाे संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।
संस्थाकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।