Like us!
Follow us!

जनरल इन्स्योरेन्सका महाप्रबन्धकको कार्यकाल थपियो

जनरल इन्स्योरेन्सका महाप्रबन्धकको कार्यकाल थपियो

लगानी खबर, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे महाप्रबन्धककाे कार्यकाल थपिएकाे छ ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै कम्पनीकाे महाप्रबन्धक एस.के. तमोटको कार्याकाल कार्तिक १८ गतेसम्म रहेकाले कम्पनीकाे कार्तिक १४ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले ३ महीना अर्थात् माघ १८ गतेसम्म म्याद थप गर्ने निर्णय गरेकाे जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9e525b87b5b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।