Like us!
Follow us!

कसलाई चुनियाे सानिमा जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रार ?

कसलाई चुनियाे सानिमा जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडौँ - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले आज (कार्तिक १६ गते, आइतबार) बाट लागू हुने गरी पुतलीसडक, काठमाडाैंस्थित सानिमा क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ । 

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सानिमा क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f9e15575272b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।