Like us!
Follow us!

एभरेष्ट बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना !

एभरेष्ट बैंकका ग्राहकलाई अत्यन्त जरुरी सूचना !

लगानी खबर, काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

बैंकले विगत केही दिनदेखि नेपाल, भारत र पाकिस्तान समेतको विभिन्न मोबाइल नम्बरहरूबाट विभिन्न व्यक्तिहरूलाई "तपाईंकाे नाममा चिठ्ठा परेको छ र साे चिठ्ठाकाे रकम प्राप्त गर्नकाे लागि तपाईंले बुझाउनु पर्ने कर बराबरको रकम तत्काल एभरेष्ट बैंकमा रहेको खातामा जम्मा गर्नुहाेला" भनी सर्वसाधारणलाई लाेभ प्रलाेभन देखाउँदै रकम जम्मा गर्न लगाईरहेकाे जानकारी प्राप्त भएकाे बताउँदै यस्ता भ्रामक सूचनामा विश्वास नगर्न सम्पूर्ण ग्राहकवर्ग र सम्बन्धित सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।