Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंक १७औँ वर्षमा प्रवेश

सांग्रिला डेभलपमेन्ट बैंक १७औँ वर्षमा प्रवेश

लगानी खबर, काठमाडौँ - बालुुवाटार, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड आफ्नो स्थापनाको १६ औं वर्ष सफलतापूर्वक पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा हाल मुलुकभर सातवटै प्रदेशमा ९२ शाखा सञ्जाल तथा ३० एटीएम साथ सञ्चालनमा रहेको यस बैंकले हरेक विषम परिस्थितिलाई अवसरको रूपमा लिँदै आगामी दिनमा बैंकले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने लगायत नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।