लगानी खबर, काठमाडौँ - हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।
बैंकले भाेलि (कार्तिक १४ गते, शुक्रबार) बैंककाे System Upgradation हुन गइरहेकाे हुँदा बैंकका सम्पूर्ण शाखाहरू पूर्ण रूपमा बन्द हुन गइरहेकाे जानकारी दिएकाे छ । तर बैंकले प्रदान गर्दै आएकाे कार्डबाट हुने सबै भुक्तानी तथा ATM सेवा भने सूचारू हुनेछ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।