Like us!
Follow us!

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकितालाई कोरोना संक्रमण पुष्टि

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकितालाई कोरोना संक्रमण पुष्टि

लगानी खबर, काठमाडौँ - सञ्चारकर्मी रवि लामिछाने र र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत मंगलबारबाट हल्का ज्वरो आएकोले हिजाे पिसिआर परिक्षण गर्दा आफु र आफ्नी पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । हाल दुवैकाे स्वास्थ्य सामान्य रहेको पनि उनले बताएका छन् ।

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।