Like us!
Follow us!

राष्ट्रपतिद्वारा कोरोना कोषमा २ महिनाको तलव र दशैं भत्ता प्रदान

राष्ट्रपतिद्वारा कोरोना कोषमा २ महिनाको तलव र दशैं भत्ता प्रदान

लगानी खबर, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित "काेराेना भाइरस संक्रमण राेकथाम तथा उपचार काेष" मा आफ्नो तलव र दशैँ भत्ताको रकम प्रदान गरेकी छिन् ।

कोरोना भाइरस महामारीविरुद्धको प्रयासमा सहयोग गर्ने उद्देश्यले उनीबाट आफ्नो २ महिनाको पारिश्रमिक र दशैं भत्ता काेराेना काेषमा प्रदान गर्ने निर्णय भएकाे राष्ट्रपति कार्यालयले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

राष्ट्रपति कार्यालयले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8ff91a1c3c2.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।