Like us!
Follow us!

एनआईसी एशिया लघुवित्तको सिइओमा लक्ष्मण चालिसे !

एनआईसी एशिया लघुवित्तको सिइओमा लक्ष्मण चालिसे !

लगानी खबर, काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लक्ष्मण चालिसे नियुक्त भएका छन् ।

संस्थाकाे हिजाे (कार्तिक ४ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले चालिसेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ 

5f8fcc9969d43.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।