Like us!
Follow us!

सात वर्गका व्यक्तिलाई नि:शुल्क कोरोना उपचार !

सात वर्गका व्यक्तिलाई नि:शुल्क कोरोना उपचार !

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गिकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले नि:शुल्क उपचार पाउने व्यक्तिहरूलाई सात समूहमा वर्गिकरण गरेकाे छ ।

विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरु गरि सात समूहमा वर्गिकरण गरिएकाे हाे । तर यस्ता व्यक्तिहरूलाई पनि विभिन्न सर्त भने लागू हुनेछ । 

हेर्नुहाेस् सूचना :

5f8e8c7836517.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।