लगानी खबर, काठमाडौं – नेपाल बैंक लिमिटेडले विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएकाे छ ।
बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको सुखद अवसरमा यही कार्तिक १ गतेदेखी निक्षेप खाताहरुमा Mobile Banking, Internet Banking, Demat Account, Mero share, C-ASBA र VISA Debit कार्ड नि:शुल्क प्रदान गर्ने भएको हाे ।
यसका साथै बैंकले ८४ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दैछ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।