Like us!
Follow us!

लिबर्टी इनर्जीका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना !

लिबर्टी इनर्जीका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना !

लगानी खबर, काठमाडौँ - लिबर्टी इनर्जी कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । 

कम्पनीले धिताेपत्र सम्बन्धि एन, २०६३ एवं साे अन्तर्गत बनेका नियम विनियमले ताेके बमाेजिम हाल सूचिकृत कम्पनीहरूले जारी गर्ने धिताेपत्रहरू भाैतिक प्रमाणपत्र रहित गरी विद्युतीय रूपमा मात्र निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाे बताउँदै साे नियम अनुसार कम्पनीका संस्थापक शेयरधनीहरूकाे शेयर अभौतिकीकरणकाे लागि आफूसँग भएकाे सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन आग्रह गरेकाे हाे । 

कम्पनीकाे शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8cf79a80618.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।