Like us!
Follow us!

यी २५ कम्पनी नेप्सेको कारबाहीमा : शेयर कारोबार रोक्का !

यी २५ कम्पनी नेप्सेको कारबाहीमा : शेयर कारोबार रोक्का !

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज (कार्तिक २ गते, आइतबार) नेप्सेमा सुचीकृत २५ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले उक्त कम्पनीहरूले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएका हुनाले शेयर कारोबार रोक्का गरेकाे हाे ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगित गरेकाे हाे । हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सुचीकरण नविकरण नगर्ने कम्पनीहरूको शेयर कारोबार रोक्का हुने व्यवस्था रहेको छ ।

काराेबार राेक्का भएका कम्पनीहरू यस प्रकारका छन् :

5f8bfdec8f4b1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।