Like us!
Follow us!

फर्स्ट माइक्रोफाइनान्सको सिइओमा नुमनाथ पौडेल !

फर्स्ट माइक्रोफाइनान्सको सिइओमा नुमनाथ पौडेल !

लगानी खबर, काठमाडौँ - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नुमनाथ पौडेल नियुक्त भएका छन् । 

संस्थाकाे हिजाे (कार्तिक १ गते, शनिबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कात्तिक १६ गते, आइतबारबाट लागू हुने गरी आगामी ४ वर्षको लागि नुमनाथ पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएकाे छ ।

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f8be5601c26c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।