लगानी खबर, काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडमा सञ्चालक नियुक्त भएका छन् ।
फाइनान्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै संस्थाका संस्थापक समुहका शेयरधनी गुप्त बहादुर रानालाई सञ्चालक पदमा नियुक्त गरिएकाे जानकारी दिएकाे छ ।
फाइनान्सकाे हिजाे (असाेज २६ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले उनलाई नियुक्त गरेकाे हाे ।
फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।