Like us!
Follow us!

युनाइटेड इन्स्योरेन्सले बनायो शेयरधनीलाई निराश !

युनाइटेड इन्स्योरेन्सले बनायो शेयरधनीलाई निराश !

लगानी खबर, काठमाडौँ - युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने भएको छ । 

बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमाेजिम एनएफआरएस (NFRS) बमाेजिमकाे वित्तीय विवरणहरू पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय भएकाे बताउँदै लाभांश वितरण नगर्ने निर्णय गरिएकाे कम्पनीले एक सूचना मार्फत जानकारी गराएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f853a502573d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।