Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? हाइड्रोमा जागिर खाने सुनौलो अवसर ! (विज्ञापनसहित)

जागिरको खोजीमा हुनुहुन्छ ? हाइड्रोमा जागिर खाने सुनौलो अवसर ! (विज्ञापनसहित)

लगानी खबर, काठमाडौँ - एचए (H.A)  हाइड्रोपावर प्राइभेट लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेकाे छ । कम्पनीले Senior Accountant, Junior Accountant र Administrative Support पदका लागि कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशन भएकाे मितिले ७ दिन भित्र आवेदन दिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

5f8508e2a6155.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।