Like us!
Follow us!

आरएसडीसी लघुवित्तको लाभांश घोषणा, दिने भाे कति ?

आरएसडीसी लघुवित्तको लाभांश घोषणा, दिने भाे कति ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

संस्थाकाे हिजाे (असाेज २४ गते, शनिबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा संस्थाका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगद लभांश (बाेनस शेयरकाे कर प्रयाेजनार्थ समेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f829ab8f03b3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।