Like us!
Follow us!

यसकारण शनिबार उपत्यकासहित नेपालभरका यी ठाउँमा दिनभर बत्ती जाँदै

यसकारण शनिबार उपत्यकासहित नेपालभरका यी ठाउँमा दिनभर बत्ती जाँदै

लगानी खबर, काठमाडौँ - आज (शनिबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।  काठमाडौं उपत्यका सहित देशभरका विभिन्न ८ स्थानमा विद्युत आपुर्ती बन्द हुने भएकाे हाे ।

काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

हेर्नुहाेस् कहाँ-कहाँ जाँदैछ बत्ती ?

5f8120c9b4ba2.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।