Like us!
Follow us!

शेयर कारोबार अनलाइनबाटै गर्न स्टक ब्रोकर एशोसिएशनको आग्रह

शेयर कारोबार अनलाइनबाटै गर्न स्टक ब्रोकर एशोसिएशनको आग्रह

लगानी खबर, काठमाडौं –  स्टक ब्रोकर एशोसिएशन नेपालले अनलाइनबाटै शेयर कारोबार गर्न लगानीकर्तालाई आग्रह गरेको छ ।

स्टक ब्रोकरले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको  र  ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यरत कर्मचारीहरुमा समेत उच्च जोखिममा रहेको बताउँदै हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्बन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाट नै गर्न आग्रह गरेको हाे ।

स्टक ब्रोकरले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

5f802a12cfbff.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।