Like us!
Follow us!

सिटिइभिटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि हुने !

सिटिइभिटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि हुने !

लगानी खबर, काठमाडौँ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) काे लकडाउनका कारण स्थगित भएका सबै परीक्षा कात्तिक तेस्रो सातादेखि सञ्चालन हुने भएको छ ।

चैत्र ११ गतेबाट स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिइने सिटिइभिटीले एक सूचना मार्फत जानकारी दिएकाे छ । 

सिटिइभिटी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f80114961714.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।