Like us!
Follow us!

यसकारण कर्मचारी सञ्चय कोषको कार्यालय बन्द हुने

यसकारण कर्मचारी सञ्चय कोषको कार्यालय बन्द हुने

लगानी खबर, काठमाडौँ - कर्मचारी सञ्चय कोषकाे काठमाडौं उपत्यकास्थित कार्यालयहरू बन्द रहने भएकाे छ । 

कोषको काठमाडौं उपत्यकास्थित कार्यालयमा कार्यरत केहि कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न आज (असोज २३ गते शुक्रबार) कोषको उपत्यकास्थित कार्यालयहरू बन्द हुने काेषले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कोषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7ffbed2c7db.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।