लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (शुक्रबार) एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।