Like us!
Follow us!

सिटिजन्स बैंकले थप्याे नयाँ शाखा

सिटिजन्स बैंकले थप्याे नयाँ शाखा

लगानी खबर, काठमाडौँ - सिटिजन्स बैंक लिमिटेडले दाङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । असोज १५ गतेबाट तुलसीपुर शाखा संचालनमा ल्याइएको हो।

आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यले उक्त शाखा विस्तार गरेको बैंकले जनाएकाे छ ।

बैंकले हाल ११० वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाइहरु बाट सेवा दिँदै आएको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।