Like us!
Follow us!

नेप्सेमा माछापुच्छ्रे बैंककाे शेयरमूल्य समायाेजन

नेप्सेमा माछापुच्छ्रे बैंककाे शेयरमूल्य समायाेजन

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माछापुच्छ्रे बैंक लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

बैंककाे ७.०३ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३१ रुपैयाँ ७१ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे ।

5f7e950de2f7f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।