Like us!
Follow us!

जागिर खाने हो ? राष्ट्रिय सहकारीले माग्यो कर्मचारी !

जागिर खाने हो ? राष्ट्रिय सहकारीले माग्यो कर्मचारी !

लगानी खबर, काठमाडौँ - राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7d6d45352d2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।