Like us!
Follow us!

प्राइम लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा काफ्ले नियुक्त

प्राइम लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा काफ्ले नियुक्त

लगानी खबर, काठमाडौँ -  प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त भएका छन् ।

कम्पनीकाे हिजाे असाेज २० गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले राजेन्द्र काफ्लेलाई आज (असाेज २१ गते, बुधबार) बाट लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7d5fe4e6ffa.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।