Like us!
Follow us!

सिभिल लघुवित्तको सचिवमा कार्की नियुक्त

सिभिल लघुवित्तको सचिवमा कार्की नियुक्त

लगानी खबर, काठमाडौँ - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सचिवमा देवकर कार्की नियुक्त भएका छन् ।

संस्थाकाे आज (असोज २० गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा बरिष्ठ प्रबन्धकको रुपमा कार्यरत कार्कीलाई भाेलि असोज २१ गते, बुधबारबाट लागू हुने गरी सचिवमा नियुक्त गरिएकाे संस्थाले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7c2a3dd0a35.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।