Like us!
Follow us!

घट्याे सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

घट्याे सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौँ -  नेपाली बजारमा आज (साेमबार) सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । 

साेमबार सुनकाे मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतिताेला ९४ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ४ सय रूपैयाँले नै घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज पनि चाँदी प्रतिताेला १ हजार १ सय ८० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।