Like us!
Follow us!

कर्मचारीमा कोरोना देखिएपछि बीमा समिति एक साताको लागि सिल

कर्मचारीमा कोरोना देखिएपछि बीमा समिति एक साताको लागि सिल

लगानी खबर, काठमाडौँ - बीमा समिति एक साताको लागि सिल गरिने भएकाे छ । आपतकालिन कामहरु घरैबाट गर्ने गरी कार्यालय सिल गरिने भएको हाे।

समितिमा कार्यरत आधा दर्जन कर्मचारीमा साेमबारबाट कोरोना पोजेटिभ देखिएपछि एक साताका लागि सिल गर्न लागिएको समितिले जानकारी दिएकाे छ । 

समितिमा कार्यरत तीन जना उच्च तहका कर्मचारीसहित आधा दर्जन कर्मचारीमा कोरोना देखिएको बताइएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।