Like us!
Follow us!

यसकारण सहारा विकास बैंकको शेयर कारोबार रोक्का !

यसकारण सहारा विकास बैंकको शेयर कारोबार रोक्का !

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सहारा विकास बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएकाे छ । गरिमा विकास बैंक लिमिटेड र सहारा विकास बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएकाे छ ।

त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम सहारा विकास बैंक लिमिटेडको शेयर काराेबार आज (असाेज १८ गते, आइतबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f796da259967.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।