Like us!
Follow us!

सानिमा इक्विटी फण्डकाे लाभांश घाेषणा

सानिमा इक्विटी फण्डकाे लाभांश घाेषणा

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डकाे लाभांश घाेषणा गरिएकाे छ ।

याेजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडकाे आज (असाेज १८ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि सानिमा इक्विटी फण्डकाे इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे हाे ।

हेर्नुहाेस् सूचना :

5f79693d277bd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।